images
images

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय


  • 617
    SHARES
  • २०७९ आषाढ २१ गते मंगलबार

    नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । 

    उक्त विधेयक  २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ ।


    images

    Logo