images
images

कृषि विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, प्लसटु गरेकाले पनि आवेदन दिन सक्ने


  • 1.3K
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    कृषि विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, प्लसटु गरेकाले पनि आवेदन दिन सक्ने

    काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रवार सुचना जारी गर्दै विभिन्न पदका लागि १सय ५२ जना कर्मचारी माग गरेको हो । 

    बैंकले रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा परिपूर्ति गर्ने भएकाले इच्छुक नागरीकले साउन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै दोब्बर दस्तुर तिरेर साउन १९ गतेसम्म आवेदन दिनसक्ने समेत बैंकले जनाएको छ । 

    bank.JPG


    images

    Logo