काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।
यस अघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा विचाराधिन रहेको नेपाल नागरिकता ऐन, २०६३ लाइ संशोधन गर्न बनेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।