images
images

बेष्ट फाइनान्सको गलकोट शाखाबाट बैकिङ्ग कारोबार शुरु  


  • 513
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    बेष्ट फाइनान्सको गलकोट शाखाबाट बैकिङ्ग कारोबार शुरु  

    काठमाडौंं । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा बिस्तार गरी बैकिङ कारोबार सुरु गरेको छ । 

    सबै प्रकारका आधुनिक वित्तिय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तिय सेवा प्रदान गरिने फाइनान्सले बताएको छ । 

    गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औं शाखा हो । अन्य क्षेत्रमा पनि थप शाखाहरु विस्तार गरिदै लगिने फाइनान्सले जनाएको छ । 


    images

    Logo