images
images

नेपाल प्रहरीका १३ एसपीको काज सरुवा, काे कहाँ पुगे ?


  • 554
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    नेपाल प्रहरीका १३ एसपीको काज सरुवा, काे कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै १३ जना एसपीको काज सरुवा गरेको हो । सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी एसपी प्रभु प्रसाद ढकाललाई दिइएको छ । त्यस्तै उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई पठाइएको छ।

    sp-saruwa-1.jpg

    sp-saruwa-2.jpg


    images

    Logo