भुकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि शनिबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको औपचारिक उद्घाटन गरेका हुन् । यस्तो रह्यो धरहरा उद्घाटनको दृष्य । फोटो : राष्ट्रिय समाचार समिति