images
images

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान


  • 632
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान

    काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान गरिएको छ । आइतवार परराष्ट्र मन्त्रालयले सुचना जारी गर्दै रिक्त रहेको कार्यकारी निर्देशकको लागि आवेदन माग गरेको हो । 

    आवेदनका लागि इच्छुक नेपाली नागरिकले भदौ ४ गतेभित्र राष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य सिलबन्दी आवेदन दिनुपर्नेछ । 

    gorkhapatra.JPG


    images

    Logo