images
images

सनराइज बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 826
    SHARES
  • २०७९ भाद्र १ गते बुधबार

    सनराइज बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौं । सनराइज बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बुधवार बैंकले एक सुचना जारी गर्दै कर्मचारी माग गरेको छु । 

    बैंकले म्यानेजमेन्ट ट्रेनीमा जुनियर अफिसरका लागि ६ जना, असिटेन्टमा जुनियर अफिसरका लागि २ जना र ट्रेनी असिस्टेन्टमा असिस्टेन्टका लागि ६ जना कर्मचारीको माग गरेको छ । 

    सो आवेदनका लागि ईच्छुक तथा योग्यता पुगेका नागरिकले भदौ ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    299315483_491424242810272_5905907736574343515_n.webp


    images

    Logo