images
images

प्रभु क्यापिटलले ल्यायो विशेष अफर


  • 482
    SHARES
  • २०७९ भाद्र १ गते बुधबार

    प्रभु क्यापिटलले ल्यायो विशेष अफर

    काठमाडौं । प्रभु क्यापिटलले ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । यसका लागि कम्पनीले एक्सप्रेस इट्ससँग सम्झौता समेत गरेको छ ।  यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गर्दा १० प्रतिशत छूट पाउने भएका छन् । 

    यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेन्ट गर्दा 'PRABHUCAP10' प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।
     
    यसैगरी यस क्यापिटलको ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत रोडहाउस पिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिनका लागि चेक आउट तथा बिल भुक्तानी गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ ।

    हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


    images

    Logo