images
images

मानुषी लघुवित्तले माग्यो कर्मचारी, १० पासले पनि आवेदन दिन सक्ने


  • 632
    SHARES
  • २०७९ भाद्र ३ गते शुक्रबार

    मानुषी लघुवित्तले माग्यो कर्मचारी, १० पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सुचना प्रकाशन गर्दै लागि कर्मचारी माग गरेको हो ।  लघुवित्तले कनिष्ट सहायक (प्रशिक्षार्थि) पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । उक्त पदको लागि एसएलसी देखि प्लस टु उर्तिण गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ ।

    कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ ।

    123-manushi-vacancy.webp


    images

    Logo