images
images

ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 663
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुचना जारी गर्दै आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । 

    रिसर्चका लागि सिनियर अफिसर १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको छ । 

    त्यस्तै, रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्म केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको छ । 

    इच्छुक र योग्यता पुगेका नागरिकले भदौ ८ गतेभित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ ।

    jyoti bank.JPG


    images

    Logo