मेयर बालेन्द्र शाहको सक्रियतामा काठमाडाैंको सुन्धारास्थित काठमाडाैं मल अन्तर्गतका अवैध संरचना भत्काइएको छ । बुधबार शाह आफैँ उपस्थित भएर यस्ता संरचनामाथि डोजर चलाएका हुन् ।