काठमाडौं । मेयर बालेन्द्र शाहको सक्रियतामा काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचनामा अन्तर्गतका अवैध संरचना भत्काइएको छ । विहीबार शाह आफैँ उपस्थित भएर यहाँको संरचनामाथि डोजर चलाएका हुन् ।