images
images

राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, +२ पासले पनि आवेदन दिन सक्ने


  • 769
    SHARES
  • २०७९ भाद्र १७ गते शुक्रबार

    राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, +२ पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रवार सुचना जारी गर्दै विभिन्न पदका लागि अनलाइन फारम भर्न आवेदन माग गरेको हो ।

    उक्त आवेदनमा इच्छुक नागरिकले असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने  दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सहायक निर्देशक प्रशासनतर्फ १८ जना, सहायक निर्देशक प्राविधिकतर्फ १ जना, सहायक द्वितीय प्रशासनतर्फ २४ जनाका लागि आवेदन खुलाएको छ । 

    NRB-Jagir-Notice.jpg

     


    images

    Logo