images
images

७० वर्ष शासन गरेकी बेलायती महारानीकाे निधन


  • 524
    SHARES
  • २०७९ भाद्र २४ गते शुक्रबार

    ७० वर्ष शासन गरेकी बेलायती महारानीकाे निधन

    बेलायती महारानी एलिजावेथ द्वितीयकाे निधन भएकाे छ । बेलायतसहित १४ वटा कमनवेल्थ राष्ट्रकी महारानी रहेकी एलिजावेथकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

    उनी सन् १९५२ देखि गद्दीमा थिइन् । उनकाे शासनकालमा बेलायतमा मात्रै १५ जना प्रधानमन्त्री भएका छन् ।

    एलिजावेथ द्वितीयकाे निधनसँगै राजकुमार चार्ल्स राजा भएका छन् ।


    images

    Logo