images
images

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता ?


  • 509
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता ?

    काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले कर्मचारी माग गरेको छ । बैंकले मंगलवार सूचना जारी गर्दै १ वर्षे करार सेवाको लागि कर्मचारी माग गरेको हो । 

    बैङ्कले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । इच्छुक नागरिकले आजको ७ दिन भित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ । आवेदन बैङ्कको वेभ साइटमा गएर भर्न सकिने छ ।

    सो आवेदनका लागि मान्यता प्रप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्ने बैंकले जनाएको छ ।  साथै वित्तीय विवरणहरुको विश्लेषण सम्बन्धि अनुभव, एनएफआरएस सम्बन्धि कार्याअनुभव र कर्जा सम्बन्धि अनुभव भएकालाई प्राथमिकता दिइनेछ । 

    bank job.JPG


    images

    Logo