images
images

२० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक


  • 384
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    २० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नपाल राष्ट्र बैंकले भदौ ३० गते २० अर्ब बराबरको ७ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिए पछि बैंकले रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । 

    राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै आउँदो असोज ६ गते परिपक्व हुने गरी २० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । 

    बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ ।

     


    images

    Logo