images
images

स्वास्थ्य बिमा बोर्डले माग्यो कर्मचारी


  • 316
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    स्वास्थ्य बिमा बोर्डले माग्यो कर्मचारी

    काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले कर्मचारी माग गरेको छ ।

    करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो ।

    इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    suchana.webp
    undefined


    images

    Logo