images
images

औषधि व्यवस्था विभागले माग्यो कर्मचारी


  • 449
    SHARES
  • २०७९ आश्विन ४ गते मंगलबार

    औषधि व्यवस्था विभागले माग्यो कर्मचारी

    काठमाडौं । औषधि व्यवस्था विभागले कर्मचारी माग गरेको छ । विभागले मंगलवार सूचना जारी गर्दै करार सेवामा फर्मेसी अधिकृत र फार्मेसी सुपरभाइजरका लागि कर्मचारी माग गरेको हो । 

    विभागले फर्मेसी अधिकृतका लागि ५ जना र फार्मेसी सुपरभाइजरका लागि १० जना गरेर कुल १५ जना माग गरेको छ । 

    इच्छुक नेपाली नागरिकले असोज २४ गतेभित्र आवेदन बुझाउन विभागले अनुरोध गरेको छ ।

    gorakhapatra.JPG


    images

    Logo