images
images

सशस्त्र प्रहरी बलले माग्यो ठूलाे संख्यामा इन्सपेक्टर र असई


  • 407
    SHARES
  • २०७९ आश्विन ७ गते शुक्रबार

    सशस्त्र प्रहरी बलले माग्यो ठूलाे संख्यामा इन्सपेक्टर र असई

    काठमाडौं । सशस्त्र प्रहरी बलले  माग्यो ठूलो संख्यामा सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरेको हो ।

    आवेदन दिन इच्छुक सशस्त्र प्रहरी निरीक्षक व्यक्ति २१ वर्ष पुरा गरि २५ वर्ष ननाघेको हुनेपर्नेछ भने स्नातक पास वा सो सरहका उपाधि पाएको हुनुपर्ने छ । त्यस्तै, आवेदन दिन इच्छुकसशस्त्र निरीक्षक व्यक्ति २१ बर्ष पुरा गरि २५ वर्ष ननाघेको हुनुपर्नेछ भने विश्व विद्यालयबाट कानुन विषयमा स्नातक पास गरेको हुनुपर्नेछ ।  

    सहायक निरीक्षक (साधारण ) आवेदन दिन इच्छुक व्यक्तिले १८ वर्ष पुरा गरि २५ वर्ष ननाघेको हुनेपर्नेछ प्लस २ पास गरेको हुनुपर्नेछ । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ । 

    Capture.PNG

    Capture 11.PNG


    images

    Logo