images
images

कर्णली प्रदेश लोसेवाले माग्यो विभिन्न पदका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?


  • 565
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    कर्णली प्रदेश लोसेवाले माग्यो विभिन्न पदका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

    काठमाडौं । कर्णल प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । आयोगले मंगलवार सुचना जारी गर्दै विविन्न पदका लागि कर्मचारी माग गरेको हो । 

    आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको सातौँ तहका विभिन्न सेवा तथा उपसेवा समुहका (प्राविधिक तथा अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

    उक्त आवेदनमा इच्छुक तथा योग्यता पुगेका नागरिकहरुले बिद्युतिय माध्यमबाट दरखास्त दिन सक्ने उल्लेख गरिएको छ ।


    सो आवेदनमा कात्तिक १४ गतेभित्र आवेदन दिन सकिने छ र  कात्तिक २१ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ ।

    job.JPG


    images

    Logo