images
images

नेपाल धितोपत्र बोर्डले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 546
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    नेपाल धितोपत्र बोर्डले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडाैं । नेपाल धितोपत्र  बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले शुक्रवार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको हो ।

    बोर्डले विभिन्न पदमा २३ जना कर्मचारी माग गरेको छ । निर्देशक देखि बरिष्ठ साहायकसम्म कर्मचारी माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नागरिकले कात्तिक १७ गतेभित्र र दोब्बर दस्तुतर तिरेर कात्तिक २४ गते भित्र आवेदन दिन सक्नुपर्ने बोर्डले जनाएको छ । 

    sebon.JPG


    images

    Logo