images
images

राष्ट्रिय संस्कृतिलाई पर्यटनसँग जोड्दै उन्नति कल्चरल भिलेज (फोटो फिचर)


  • 1.3K
    SHARES
  • २०७८ बैशाख १२ गते आइतबार

    राष्ट्रिय संस्कृतिलाई पर्यटनसँग जोड्दै उन्नति कल्चरल भिलेज (फोटो फिचर)

    काठमाडौं । चौधरी ग्रुपको प्रवद्र्धनमा नवलपुरमा राष्ट्रिय संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने नयाँ अभ्यास सुरु भएको छ । नवलपुरको गैडाकोटमा नगरपालिका पर्ने उक्त भिलेज पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ । 

    सो भिलेजमा थारु सहित नेपाली संस्कृति, शैली र कलालाई आधुनिक पर्यटनसँग जोडिएको छ । करिब ६ बिगाहा जग्गामा फैलिएको उक्त भिलेजमा पूरानो शैलीका घर, आर्ट र कला म्युजियम लगायतका विशेषता हरेको छ । 

    हेर्नुहोस्, फोटो फिचर

    unnati-cultural-villege (8).jpg

    unnati-cultural-villege (9).jpg

    unnati-cultural-villege (5).jpg

    unnati-cultural-villege (14).jpg

    unnati-cultural-villege (15).jpg

    unnati-cultural-villege (9).jpg

    unnati-cultural-villege (11).jpg

    unnati-cultural-villege (7).jpg


    images

    Logo