images
images

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 401
    SHARES
  • २०७९ कार्तिक ३ गते बिहीबार

    कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै आफ्नो प्रदेशका शाखा कार्यालय, केन्द्रीय कार्यालय तथा उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

    ईच्छुक तथा योग्यता पुगेका नागरिकले कार्तिक १३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने बैंकले जनाएकोछ ।

    ks.JPG


    images

    Logo