images
images

झिलिमिली काठमाडौं


  • 880
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    झिलिमिली काठमाडौं

    काठमाडौं । चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको दृश्य हो ।  तिहारसँगै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ ।तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ चलन रहेको छ । 

    tihar10.jpg

    tihar_lights_.jpg

    tihar_lights_24_.jpg

    PRO_KTM_LAXMIPUJA_BATTI_.jpg

    tihar_lights_2_.jpg

     


    images

    Logo