काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदका लागि जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक योग्यता पुगेका नागरिकले मंसिर ४ गतेभित्र बैंकले उपलब्ध गराएको क्युआर स्यान गरी आवेदन दिन सक्नेछन् । उक्त आवेदनका लागि स्नाकोत्तर तह उर्तिण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।
