images
images

एनएमबि लघुवित्तले माग्यो पाँच पदका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?


  • 579
    SHARES
  • २०७९ कार्तिक २७ गते आइतबार

    एनएमबि लघुवित्तले माग्यो पाँच पदका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक सूचना तथा प्रविधि विभागका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

    उक्त पदहरुका लागि कम्पनीले न्यूनतम प्लस टु तह उत्तीर्ण देखि स्नातक तहसम्म उर्तिण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिुपर्नेछ ।

    NMB-Laghubitta-Bittiya-Sanstha-Job-Vacancy-2.webp


    images

    Logo