images
images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 750
    SHARES
  • २०७९ कार्तिक २७ गते आइतबार

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै बुटवल शाखाको लागि कर्मचारी माग गरेको हो । 

    ईच्छुक तथा योग्यता पुगेका नागरिकले मंसिर ९ गतेभित्र बैंकको वेवसाईट मार्फत आवेदन पठाउन बैंकले अनुरोध गरेको छ । 

    बैंकले आईटी डिपार्टमेन्टमा फुल स्टक एप्लीकेशन डेप्लोपरका लागि केही, नेटवर्क एण्ड सिस्टमका लागि केही, डिजिटल बिजनेस डिपार्टमेन्टका लागि केही र इन्फरमेशन सेक्युरिटी एनालाईसिस्टका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ ।

    job.webp


    images

    Logo