images
images

सानिमा जिआईसी इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाँहिन्छ योग्यता ?


  • 514
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    सानिमा जिआईसी इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाँहिन्छ योग्यता ?

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।इन्स्योरेन्सले म्यानेजरियल लेभल अन्तर्गत मार्केटि र अफिसर लेभल अन्तर्गतको मार्केटिङामा कर्मचारी माग गरेको हो ।

    सो पदहरुका लागि इच्छुक व्यक्तिको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले यो सुचना जारी भएको १५ दिनभित्र कम्पनीमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 

    1st-mansir-sanima-GIC.jpg


    images

    Logo