images
images

एनएमबि बैंकको “मान्यजन बचत खाता” मा उच्चतम ब्याजदर


  • 536
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    एनएमबि बैंकको “मान्यजन बचत खाता” मा उच्चतम ब्याजदर

    काठमाडाैं । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मद्ध्यानजर राखी बनाइएको हो । 

    सो बचतमा ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने बैंकल जनाइएको छ ।

    एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

     


    images

    Logo