काठमाडौं । नेपाल रेल्वे कम्पनीले १० जना कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार सुचना जारी गर्दै १० जना कर्मचारी माग गरेको हो ।
कम्पनीले रेल चालक ४ जना, स्टेसन मास्टर ४ जना, ट्रयाक इन्जिनियर १ जना र एयर कन्डिसन इन्जिनियर १ जना माग गरेको छ ।