images
images

नरदेवी आयुर्वेद अस्पतालले माग्यो करारमा कर्मचारी


  • 420
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    नरदेवी आयुर्वेद अस्पतालले माग्यो करारमा कर्मचारी

    काठमाडौं । नरदेवी आयुर्वेद अस्पतालले करारमा कर्मचारी माग गरेको छ । अस्पतालले विभिन्न पदमा गरी १० जना करार कर्मचारी माग गरेको हो । 

    स्टाफ नर्सको लागि ४ जना, रेडियोलोजिष्ट १ र अकुपञ्चर सहायक २, ल्याब असिष्टेन्ट १ जना, कम्प्युटर अपरेटर, र बैद्य १/१ जना माग गरेको हो । योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र निवेदन दिन आयुर्वेद चिकित्सालय आह्वान गरेको छ। 

    Capture.JPG


    images

    Logo