काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले बिहीवार सुचना जारी गर्दै विभिन्न ७ पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि सम्बन्धित विषयमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक नागरिकले पुस ५ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
