images
images

नेपाल बीमा प्राधिकरणले माग्यो कर्मचारी, कति चाहिँन्छ योग्यता ?


  • 594
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    नेपाल बीमा प्राधिकरणले माग्यो कर्मचारी, कति चाहिँन्छ योग्यता ?

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रवार सूचना जारी गर्दै उपनिर्देशकदेखि सहायक प्रथमसम्मका लागि कर्मचारी माग गरेको हो । 

    प्राधिकरणले कर्मचारी सेवा, सर्त विनियमावली, २०६८ को विनिमय १४ बमोजिम खुलारसमावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ती गर्नका लागि आवेदन माग गरेको जनाएको छ । 

    ईच्छुक तथा योग्यता पुगेका नागरिकले पुस २४ गतेसम्म आवेदन दिन सक्ने समितिले जनाएको छ भने दोब्बदर दस्तुर तिरेर माग २ गतेसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख गरेको छ ।

    उक्त पदहरुमा आवेदन दिनको लागि सम्बन्धित विषयमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

    s.JPG


    images

    Logo