images
images

प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 490
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौं । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । शुक्रवार आयोगले सूचना जारी गर्दै विभिन्न सेवा समुहका सहायकस्तरको चौंथो तहका प्राविधिक पदका लागि कर्मचारी माग गरेको हो । 

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर पुस २४ गतसम्म आवेदन दिनसक्कने लुम्बिनी प्रदेशको लोकसेवा आयोगले जनाएको छ ।

    क.JPG
    undefined


    images

    Logo