images
images

महुली लघुवित्तले माग्यो कर्मचारी, कति चाँहिन्छ शैक्षिक योग्यता ? 


  • 459
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    महुली लघुवित्तले माग्यो कर्मचारी, कति चाँहिन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । महुली लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले ५ जना कर्मचारी माग गरेको छ । 

    लघुवित्तले (वित्त व्यवस्थापन विभाग) अन्तर्गत प्रवन्धक पदको लागि १ जना, विभागिय प्रमुख पदका लागि १ जना, विभागिय सहायक पदका लागि १ लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

    इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्छन् ।

    job.jpg

     


    images

    Logo