images
images

महुली लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियूक्त 


  • 524
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    महुली लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियूक्त 

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले ४ लाख १६्र हजार १ सय ४७ कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा एफपीओ जारी गर्न लागेको हो । 

    जसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई  नियुक्त गरिएकोे छ । उक्त कार्यको लागि एक कार्यक्रमका बिच महुली लघुवित्तकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरीएको छ  ।


    images

    Logo