पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन (फोटोफिचर)
559
SHARES
२०७९ पौष १७ गते आइतबार
काठमाडौं । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेका थिए ।