images
images

डिप्रोक्स लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाँहिन्छ शैक्षिक योग्यता ?


  • 468
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    डिप्रोक्स लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाँहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायक पदमा ५० जना कर्मचारी माग गरेको छ ।

    सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा एसईई तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।  ईच्छुक तथा योग्यता पुगेकाले उम्मेदवारले संस्थाको वेवसाईट मार्फत माघ १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    vaca.jpg

     

     


    images

    Logo