काठमाडौं । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंक एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले टेलर पदमा केहि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक व्यक्तिले माघ २३ गतसम्म आवेदन दिन सक्नेछन् ।
