images
images

सिभिल लघुवित्तले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ? 


  • 367
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    सिभिल लघुवित्तले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । सिभिल लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले ७ पदको लागि कर्मचारी माग गरेको हो । लघुवित्तले व्यवस्थापकीय श्रेणी, अधिकृत श्रेणी, अधिकृत/कनिष्ठ अधिकृत, सहायक अधिकृत वरिष्ठ सहायक, कनिष्ठ सहायक  र कार्यालय सहयोग माग गरेको हो । 

    आवेदन दिन इन्छुक व्यक्तिले सुचना निकालेको १५ दिन भित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ । 

    329826628_875702553509998_3682748224749488151_n.jpg


    images

    Logo