images
images

सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ? 


  • 420
    SHARES
  • २०७९ फाल्गुण ७ गते आइतबार

    सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । सामुदायिक लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिन प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

    vacancy-falgun-7.webp


    images

    Logo