images
images

हिमालय एभरेष्ट इस्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? 


  • 321
    SHARES
  • २०७९ फाल्गुण १२ गते शुक्रबार

    हिमालय एभरेष्ट इस्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । हिमालय एभरेष्ट इस्योरेन्सले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो ।  कम्पनीले क्लेम डिपार्टमेन्टका लागि म्यानेजरियल लेभल अन्तर्गत केही संख्यामा कर्मचारी माग गरेको हो ।

    सो पदका लागि कम्पनीले बिजनेश स्टडीमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन दिनसक्ने छन् । 

    13th-fagun-HEI-vacancy.jpg


    images

    Logo