काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले क्रेडिट रिस्क हेड, अप्रेशन हेड पदमा १ जनाका दरले र रिलेशनसिप म्यानेजर, डिजिटल डिपार्टमेन्टमा केहि संख्याले कर्मचारी माग गरेको छ ।
इच्छुक व्यक्तिले फागुन २९ गते भित्र आवेदन दिनसक्ने छन् ।
