images
images

भक्तपुरमा यस्तो देखियो १५ असारे रोपाइँ मेला


  • 1.5K
    SHARES
  • २०७८ आषाढ १५ गते मंगलबार

    भक्तपुरमा यस्तो देखियो १५ असारे रोपाइँ मेला

    काठमाडौं । युवा संघ नेपालको आयोजनामा भक्तपुरमा धान रोप्ने उत्सव सम्पन्न भएको छ । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकमा युवा संघले सो कार्यक्रम आयोजना गरेको हो । 

    इन्द्रेणी सांस्कृतिक केन्द्रको सहभागितामा बाजागाजासहित सो उत्सव आयोजना गरिएको थियो । सो कार्यक्रममा एमालेका स्थायी समिति सदस्य प्रदीप ज्ञवाली, युवा संघका पूर्व अध्यक्ष समेत रहेका एमाले नेता महेश बस्नेत लगायतको सहभागिता थियो । 

    तस्बीरमा हेर्नुहोस् १५ असारे रोपाइँ मेला

    13.gif7.gif10.gif3.gif6.gif

     


    images

    Logo