images
images

मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ? 


  • 382
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो कर्मचारी, कति चाहिँन्छ शैक्षिक योग्यता ? 

     

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो कर्मचारी गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै विभिन्न ४ पदको लागि कर्मचारी माग गरेको हो । 

    संस्थाले विभागिय प्रमुख (सहायक प्रबन्धक देखि वरिष्ठ प्रबन्धक सम्म), शाखा प्रबन्धक, कनिष्ठ सहायक, सुचना सल्लाहकार (करार) पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । 

    सो पदमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । आवेदन दिन इभ्छुक व्यक्तिले चैत १६ गतेसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।

    mero microfinance .jpg

     


    images

    Logo