काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै हेड इन्फरमेशन टेक्नोलोजी (आइटी) का लागि १ जना डेपुटी म्यानेजर माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले चैत १५ गतेसम्म बैंकले अनुरोध गरेको छ । सो पदका लागि बैंकले कम्प्युटर इन्जिनियरिङमा न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
