images
images

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी


  • 330
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । 

    कम्पनीले म्यानेजरियल ट्रेनी (मार्केटिङ पदका लागि कर्मचारी माग गरेको छ । सो पदका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले चैत १२ गतेभित्र आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

    उक्त पदका लागि कम्पनीले न्युनतम ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाएको छ ।

    maha.webp


    images

    Logo