images
images

‘यूनाइटेड सिमेन्ट्स’को ५३ ग्रेड सिमेन्टले पायो नेपाल गुणस्तर चिह्न प्रमाणपत्र 


  • 700
    SHARES
  • २०७८ आषाढ १८ गते शुक्रबार

    ‘यूनाइटेड सिमेन्ट्स’को ५३ ग्रेड सिमेन्टले पायो नेपाल गुणस्तर चिह्न प्रमाणपत्र 

    काठमाडौं । यूनाइटेड सिमेन्ट्सले उत्पादन गर्दे आएको ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले ५३ ग्रेडको गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको छ ।

    नेपालमा ५३ ग्रेड सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो । ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो । यो ग्रेडको सिमेन्ट हरेक खालको संरचना निर्माणको काममा  प्रयोग गर्न सकिन्छ ।

    यूनाइटेड सिमेन्ट्सले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ । 


    images

    Logo