images
images

एभरेष्ट बैंकले माग्यो कर्मचारी, कति चाहिँन्छ योग्यता ?


  • 355
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    एभरेष्ट बैंकले माग्यो कर्मचारी, कति चाहिँन्छ योग्यता ?

    काठमाडौं । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले मंगलवार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

    बैंकले मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले चैत २१ गते भित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ । 

    सो पदका लागि बैंकले स्नातक तह पास हुनुपर्ने जनाएको छ ।

    ebl.jpg


    images

    Logo